• ध च गोतामे
  • बिप्लबी
  • घुमिफिरी बन्दीपुर
update products set views = views + 1 where id=207

Book Information


Sirisko Phul (शिरिषको फुल)

Category

Novel (उपन्यास)

Sirisko Phul (शिरिषको फुल)

Author

Parijat (पारिजात)

Year

2073

Tag(s)
Price 200
Description

‘शिरिषको फुल’ उपन्यासले तत्कालिन नेपालको आर्थिक सामाजिक सम्बन्ध, स्थिति र तत्कालिन  प्रेमकथालाई उठ्ठान गरेको छ । फरक परिवेशका फरक दुई पात्रहरुबिचको प्रेम कथा हो ‘शिरिशको फुल’ । आधुनिक बन्न खोज्दै गरेको र सँगसँगै रुढीवादी जडता बोकिरहेको विपरितधर्मी दुई परिस्थितिका बिच पात्रहरुको मनमा उब्जिरहेको मनोदशा÷मनोविज्ञान यस उपन्यासमा चित्रित छ । पक्कै पनि आधुनिक लेखनको हिसाबले यस किताब नेपाली साहित्यको ‘टर्निङ पोइन्ट’ युगको हो ।