• ध च गोतामे
  • बिप्लबी
  • घुमिफिरी बन्दीपुर
update products set views = views + 1 where id=206

Book Information


Narayan Dhakalka Katha (नारायण ढकालका कथा)

Category

Story (कथासङ्ग्रह)

Narayan Dhakalka Katha (नारायण ढकालका कथा)

Author

Narayan Dhakal (नारायण ढकाल)

Year

2073

Tag(s)
Price 350
Description

नारायण ढकालका यस कथा भुँइमान्छेहरुको कथा हो । जो राज्यसत्ता र अधिकारको पहुँचबाट टाढा छन् । उनलै तिनीहरुकै मुद्धा उठ्ठान गरेका छन् । मुद्धाको सुरक्षित अवतरणको बहस चलिरहेको समयमा यस किताबले सुरक्षित अवतरणको पुष्टि गरेको छ । यस कितावका पात्रहरु जीवन्त छन् । दैनिक रुपमा विभिन्न स्थानहरुमा हामीले भेटिरहेझैं लाग्दछ । समाजमा जडकडियर बसेक कुरुप यथार्थहरु कथाहरु मा व्यक्त छ । समग्रमा यसले मानवीय मुल्यको पक्षमा विचार सम्पेषण गरेको छ ।