• newbooks
  • slide4
  • slide2
update products set views = views + 1 where id=205

Book Information


Upallo Thalo (उपल्लो थलो)

Category

Yatra Reminiscence (संस्मरण)

Upallo Thalo (उपल्लो थलो)

Author

Mohan Mainali (मोहन मैनाली)

Year

2073

Tag(s)
Price 395
Description

‘उपल्लो थलो’ मुलतः एक पत्रकारले अध्ययन र अनुसन्धानको क्रममा संगालेको टिपोट र सुचनालाई स्थापित गरिएको उपन्यास हो । यसले नेपाली समाजमा व्याप्त दुर्लभ विषयवस्तु र मुद्दालाई उठ्ठान गरेको छ । एक पत्रकारले समाज, यसको भित्रि संरचना र व्यवहारलाई कसरी हेरेको छ ? यस किताबले यस विषयलाई अथेन्टिक रुपमा पुष्टि गर्छ । ऐतिहासीक विषयवस्तुहरुलाई उपन्यासीकरण गर्नु चुनौति हो, यस चुनौतिलाई यस किताबले पार गरेको छ कि छैन ? यो प्रश्न पाठकहरुको लागि जिज्ञासाको विषय हुन सक्छ ।