• ध च गोतामे
  • बिप्लबी
  • घुमिफिरी बन्दीपुर
update products set views = views + 1 where id=202

Book Information


Kafre America (काफरे अमेरिका)

Category

Poem (कविता)

Kafre America (काफरे अमेरिका)

Author

Manoj Bogati (मनोज बोगटी)

Year

Tag(s)
Price 200
Description

‘काफेर अमेरीका’ बढ्दो साम्राज्यवादी हस्तक्षेप र पुँजीवादी हालीमुहाली विरुद्ध विद्रोही चेतना वोकेको कवितासङ्ग्रह हो । यो शोषित, उत्पीडीत र सत्ता बाट पिछडिएका मानिसहरुको आवाज हो । यसले आजको विश्वमा व्याप्त निराशा र वितृष्णाहरुको विच पनि मानिसहरुलाई सपना देख्न सिकाउँछ । यहाँका सपनाहरु विद्रोही छन् । यहाँका चिन्तनहरु सत्ताइतरका छन् । जो युवा ‘केन्द्रित राज्यसत्ता’ले निर्माण गरेको परिस्थिति विरुद्ध कविता मार्फत जोडजोडले धावा बोलीरहेको छ ।