Book Information
Kafre America (काफरे अमेरिका) |
||
---|---|---|
Category |
Poem (कविता) |
![]() |
Author |
Manoj Bogati (मनोज बोगटी) |
|
Year |
||
Tag(s) | ||
Price | 200 | |
Description | ‘काफेर अमेरीका’ बढ्दो साम्राज्यवादी हस्तक्षेप र पुँजीवादी हालीमुहाली विरुद्ध विद्रोही चेतना वोकेको कवितासङ्ग्रह हो । यो शोषित, उत्पीडीत र सत्ता बाट पिछडिएका मानिसहरुको आवाज हो । यसले आजको विश्वमा व्याप्त निराशा र वितृष्णाहरुको विच पनि मानिसहरुलाई सपना देख्न सिकाउँछ । यहाँका सपनाहरु विद्रोही छन् । यहाँका चिन्तनहरु सत्ताइतरका छन् । जो युवा ‘केन्द्रित राज्यसत्ता’ले निर्माण गरेको परिस्थिति विरुद्ध कविता मार्फत जोडजोडले धावा बोलीरहेको छ । |