• ध च गोतामे
  • बिप्लबी
  • घुमिफिरी बन्दीपुर
update products set views = views + 1 where id=201

Book Information


Karangko Hirasat (करङको हिरासत)

Category

Poem (कविता)

Karangko Hirasat (करङको हिरासत)

Author

Haangyug agyat (हाङयुग अज्ञात)

Year

Tag(s)
Price 200
Description

‘करङको हिरासत’ले जातीय मुक्ति र नश्ल चेतनाका आवाजलाई वलियो सँग बोकेको छ । यस कबिता संग्रह भित्रका बिम्बहरु नवीन छन्, केही मानेमा अराजक पनि लाग्छन् । आजको सामाजिक चेतना भन्दा अघि फड्केर लेखिएका छन् । लेखकको व्यक्तिगत अध्ययनको घनत्व कविताहरुमा बलियो सँग देखापर्छन् । यस किताबको विशेषता भनेको फरक भाषा र साहित्यका ‘मिथ’हरुलाई सन्तुलित प्रयोग गर्न सक्नु हो । संसारमा मिथहरुको प्रयोग र तिनको औचित्यको विषयमा प्रश्न उठिरहेको बेलामा ‘करङको हिरासत’ले पुनः एक पटक औचित्युष्टिको खतरा मोलेको छ ।