Book Information
Abba (अब्बा) |
||
---|---|---|
Category |
Story (कथा संग्रह) |
![]() |
Author |
Shyam Sah (श्याम शाह) |
|
Year |
||
Tag(s) | ||
Price | 300 | |
Description | अब्बा मुलतः मधेसको वास्ना बोकेको कृति हो । यसमा रहेका कतिपय कथाहरु मधेशको मनोदशा र त्यहाँको जीवन नियाल्ने आँखीझ्याल हुन् । मधेशका पात्र र त्यहाँका मुद्धाहरु यस कथाका प्रमुख विषयवस्तु हो । मधेशी मनोविज्ञान र त्यहाँका उत्पिडित स्वरहरुलाई केन्द्रिय राज्यसत्ता सँग बलियो साक्षात्कार गराउने प्रयास हो यस कितावका कथाहरु । त्यस्तै सुर्जा चमार, असलम र मुक्तिहरु नेपाली समाजमा व्याप्त वर्गीय विषमताले उत्पादन गरेको पाखण्ड र विद्रुपीकरणको कोपाजनमा परेका पात्रहरु हुन् । यो किताब यिनै पात्रहरुको आवाज हो । |