• ध च गोतामे
  • बिप्लबी
  • घुमिफिरी बन्दीपुर
update products set views = views + 1 where id=197

Book Information


Raajdhani Mastirako Raajdhani (राजधानी मास्तिरको राजधानी)

Category

Poem (कविता)

Raajdhani Mastirako Raajdhani (राजधानी मास्तिरको राजधानी)

Author

Rawat (राबत)

Year

Tag(s)
Price 225
Description

यस कवितासङ्ग्र भित्र युवा मनको रोमाञ्तित अनुभुति, देश र सत्ताप्रतिको असन्तुष्टि सरर्सती अनुभव गर्न सकिन्छ । उद्देलन र चरम असन्तुष्टि बोकेर बाँचिरहेको युवाको हस्ताक्षर हो यस किताब । जो देशसँग सवाल गर्छ, प्रमिका सँग संवाद गर्छ र उत्तरदायित्वको मिहिन संस्करण सम्म पुग्छ । यो त्यहि युवाको आफु बाँचेको समय र समाजसँगको अन्तक्रिया हो । कतिपय कविताहरुमा उ रोम्यानटिक प्रतित हुन्छ, कतिपय कविताहरुमा सत्ता सँग गतिलो प्रश्न गर्छ । त्यस्तै कतिपय कविताहरुमा शहर र गाँउको विचको फरक अनुभुतिहरुलाई व्यक्त गरिएको छ ।