Book Information
Kholako Geet (खोलाको गीत) |
||
---|---|---|
Category |
Poem (कविता) |
![]() |
Author |
Upendra Subba (उपेन्द्र सुब्बा) |
|
Year |
||
Tag(s) | #poem,#kabita,#literature,#book,#Kholakogeet,#upendrasubba,#goodread | |
Price | 250 | |
Description | ‘खोलाको गीत’ मानवीय संवेदनलाई गहन आत्मवोधका साथ प्रस्तुत गरिएको कविता सङ्ग्रह हो । यस भित्रका कविताहरु नेपाली समाजको अग्र्यानिक मनोविज्ञान जीवन्त चित्रित गर्न सक्षम छ । अधिकांश कविताहरु सरल तर दाशर्निक लाग्छन् । सरलताभित्र दार्शनिक पक्षलाई ससक्त उभ्याउन सक्नु यस किताबको विशेषता हो । कस्तोलाई खाँटी नेपाली कविता मान्ने चर्चा÷परिचर्चा चलिरहेको समयमा यस किताबले अवश्यपनि नेपाली कवितालाई नयाँ उचाईमा पु¥याएको छ । हरेक तप्काका हरेक पाठकले बुझ्ने गरी सरल लेख्नु आफैंमा चुनौति हो । तर त्यस चुनौतिलाई सहजै यस किताबले पार गरेको विषयमा अधीक चर्चा हुने गर्छ । |