• ध च गोतामे
  • बिप्लबी
  • घुमिफिरी बन्दीपुर
update products set views = views + 1 where id=194

Book Information


Ritto Gaun (रित्तो गाउँ)

Category

Non-Fiction (निवन्ध)

Ritto Gaun (रित्तो गाउँ)

Author

Shymal श्यामल

Year

Tag(s)
Price 235
Description

‘रित्तो गाउँ’ लेखकको अनुभव र यात्राका क्रममा भेटिएका पात्र र तिनको मनोविज्ञानमा केन्द्रित छ । निबन्ध भुपी शेरचन, इश्वरबल्ल्भ, विमल निभा, रुपचन्द्र विष्ट र गोविन्त वर्तमानहरुमाथि समेत केन्द्रित छ । निबन्धमा अनौपचारिक शैलि र लेखन अर्को रोमाञ्ति कुरा हो । लेखन काब्यिक छ ।  पढ्दै गर्दा कुनै यायावरले लेखिरहेको यायावरी संस्मरण जस्तो लाग्छ । उनको निबन्धको तागत नै यहि हो । यस कितावका सन्दर्भ र पात्रहरु काब्यिक छन् । एक कविहृदयभित्रको निबन्ध–लेखन शक्ति यस किताबले बताउँछ ।