Book Information
Dianosour Jeudo Chha (डाइनोसार जिउँदो छ) |
||
---|---|---|
Category |
Non-Fiction (निवन्ध) |
![]() |
Author |
Bimal Niva (विमल निभा) |
|
Year |
||
Tag(s) | ||
Price | 250 | |
Description | डाइनोसर जिउँदो छ मुलतः विमल निभाको आफु बाँचेको समय सँगको संवाद हो । यस भित्रका निबन्धहरु उनले दैनिक जीवनमा भोगेका विषय÷घटनाहरु प्रतिको साङ्केतिक विद्रोह र व्यङ्ग हो । यस भित्रका रचनाहरुमार्फत उनको वैचारिक तिक्ष्णता र तत्कालिन समयस्थितिप्रतिको उनको दृष्टिकोण बुझ्न सकिन्छ । निबन्धका पात्रहरु यहिँका हुन् । समस्या यहि समाजमा जडकडिएका नै हुन् । उनले त्यहि विषयबस्तु र प्रसङ्गहरुमा मिहिन रुपमा डुबुल्की मार्दै निबन्धमा तिनलाई स्थापित गरेका छन् । र तिनै मार्फत साङ्केतिक प्रहार र व्यङ्ग गरेका छन् । |